Description
क्षिणकाली मन्दिरबाट 3 किमीको दुरीमा 14 फूट बाटो , बत्ति, पानीको सुबिधा भएको 16 रोपनी 10 आना जग्गा बिक्रीमा छैमले, राम्चे टोल, दक्षिणकाली नगरपालिका-08, काठमाडौं। यो जग्गा दक्षिणकाली मन्दिरबाट ३ किलोमिटर टाढा छैमले रिसोर्ट संगै रहेको छ । यो जग्गा आवासीय, धार्मिक ( गुम्बा), र व्यावसायिक प्रयोजनका लागि उपयुक्त छ। मूल्य रु. ३ लाख २० हजार प्रति आना मात्रै !
Property Details
- Type Land – Agricultural
- Land Size (Aana/Dhur) 16
- Road Size 13 – 20 Ft.
- Road Type Gravel





